काँक्रो
(kankro)
noun
Meaning in English
noun
- Cucumber
Meaning in Nepali
noun
- गर्मीमा काँचै खाए पनि तरकारी पकाएर खाए पनि हुने लहरामा फल्ने फल
Examples
काँक्रो सब्जीको रुपमा वा अचार बनाएर वा खल्पी बनाएर जसरि खाए पनि हुन्छ