कप्तान
(kaptan)
noun
Meaning in English
noun
- captain (army officer rank)
- captain
Meaning in Nepali
noun
- ना॰ [अङ्॰ क्याप्टने १. पल्टनको लप्टनभन्दा माथि एवं मेजरभन्दा मुनिको सैनिक अफिसर वा उसको पद; सहसेनानी । २. पानीजहाज वा हवाईजहाजको मुख्य चालक । ३. भकुन्डो आदि खेलमा प्रत्येक टिमको नायक