कटहर
(katahar)
noun
Meaning in English
noun
- jackfruit
Meaning in Nepali
noun
- ना॰ [हि॰ कटहल सं॰ कण्टक+धर<] खस्रो काँडादार बोक्रा भएको, भित्र झुत्रा र गुलियो स्वादका कोया फल्ने र कोयाभित्र चिउरीका झैँ गेडा हुने, काँचो अवस्थामा तर्कारीका रूपमा पनि खाइने एक लोकप्रिय फल; रूखकटहर । ~ चम्पा— ना॰ कटहरको जस्तै बास्ना आउने एक प्रकारको लहरे फूल । — हन्डे— वि॰ कटहरजस्तो (प्रायः ठूलो अण्डकोष भएको व्यक्ति