कथावस्तु
(kathavastu)
noun
Meaning in English
noun
- plot
Meaning in Nepali
noun
- कथा, उपन्यास, खण्डकाव्य, महाकाव्य आदिमा वर्णग गरिएको विषयवस्तु
Examples
उपन्यासको कथ्य वस्तुको रुपमा आउने विषय नै कथावस्तु हो