खाल्डो
(khaldo)
noun
Meaning in English
noun
- pit, ditch, depression
- valley
Meaning in Nepali
noun
- जमिन वा कुनै वस्तुको सतहबाट केही भाग झिकेर बनेको गहिरो भाग
Examples
तेस्रो विश्वयुद्ध हुँदैछ भन्दै त्यस विरुद्ध लड्न भनेर देशभरी खाल्डा खन्न लगाएका थिए