खन्ती
(khanti)
noun
Meaning in English
noun
- digger
- small dig
Meaning in Nepali
noun
- ना॰ [सं॰ खनित्र] जमिनमा प्वाल पार्ने वा गहिरो खाल्टो खन्ने डन्डीजस्तो फलामको चुच्चे हतियार; एक किसिमको गल । ~ खलास— वि॰ सबै कुरा सिद्धिइसकेको; केही नभएको; टाट पल्टेको