खरेटो
(khareto)
noun
Meaning in English
noun
- broomstick
Meaning in Nepali
noun
- ना॰ [खर+एटो] १. मसिना पात हुने, डाँठबाट बढार– कुँढार गर्न कूचाको काम
- लिइने एक जातको बुटेन । २. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कूचो; पुयँटी