खत्री
(khatri)
nounproper noun
Meaning in English
proper noun
- A Chhetri subcaste
Meaning in Nepali
noun
- ना॰ [सं॰ क्षत्रिये १. पुरानो चलनअनुसार बाहुनको आफूभन्दा तल्लो जातकी केटीसँग
- वा छेत्रीको पानी चल्ने आ६नोभन्दा भिन्न जातकी केटीसँगको दाम्पत्य जीवनबाट पैदा भएका
- सन्तान र तिनीहरूको वर्ग । २. वर्णसङ्कर