खेती
(kheti)
noun
Meaning in English
noun
- Farming agriculture
- cultivation
- husbandry
- farming, agriculture
Meaning in Nepali
noun
- ना॰ [खेत+ई] १. खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली
- नभियभयाएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी । २. बाली; उब्जा । ~ किसानी—
- ना॰ खेतीपाती । — पाती— ना॰ खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि । — वाल— ना॰