खुसी
(khusi)
adjectivenoun
Meaning in English
adjective
- happy; happiness
- happy, pleased
noun
- pleasure
Meaning in Nepali
adjective
- मनमा आनन्द भएको अवस्था।
noun
- ना॰ [फा॰ खुशी] १. मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता । २. मनको भाव;
- इच्छा । > खुसीयाली— ना॰ खुसी वा प्रसन्न भएको अवस्था; हर्षबढाइँ
Examples
राम्रो खबर सुनेर सबै खुसी भए।Everyone became happy hearing the good news.