किच्च
(kichch)
adverb
Meaning in English
adverb
- with a short smile
Meaning in Nepali
adverb
- क्रि॰ वि॰ [अ॰ मू॰ किच्+च] कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले । > किच्चक— वि॰ कुनै कारण वा प्रयोजनविना नै किच्च–किच्च हाँसिरहने