क्रान्ति
(kranti)
noun
Meaning in English
noun
- revolution
Meaning in Nepali
noun
- राजनीति वा सामाजिक व्यवस्थामा ठूलो परिवर्तन गर्न गरिने विद्रोह
- राजनीति वा सामाजिक व्यवस्थामा भएको ठूलो परिवर्तन
Examples
संविधानसभाको स्रोत क्रान्ति वा जनआन्दोलन पनि हुन सक्तछ