लक्ष्मीपूजा
(lakshmipuja)
noun
Meaning in English
noun
- Laxmi Pooja
Meaning in Nepali
noun
- कात्तिक कृष्णपक्ष औँसीका दिन लक्ष्मीको आराधना र दीपावली गरी मनाइने चाड
Examples
१. कार्तिक कृष्णपक्षको औँसीका दिन नेपालीहरू लक्ष्मीपूजा गर्छन्