नाक
(nak)
noun
Meaning in English
noun
- the nose
- nose
Meaning in Nepali
noun
- सास फेर्ने र सुँघ्ने इन्द्रिय।
- सास फेर्ने र सुंघ्ने काम गर्ने ओठ भन्दा माथि दुइवटा प्वाल भएको पाँच इन्द्रिय मध्येको एक अंग
Examples
फूलको बासना नाकले थाहा पाइन्छ।We smell a flower's scent with the nose.