पहिरो
(pahiro)
noun
Meaning in English
noun
- Land slide
Meaning in Nepali
noun
- भूस्खलन
Examples
पहाडमा हुने भूस्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरु धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फंडनी, सडक आदिको निर्माण आदि मानवद्वारा निर्मित कारणहरु हुन् भने प्राकृतिक कारणहरु जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ