प्रमाणपत्र
(pramanapatr)
noun
Meaning in English
noun
- Certificate
Meaning in Nepali
noun
- प्रमाणका रूपमा लेखेर दिइने कागज
- एस.एल.सी. भन्दा माथिल्लो र स्नातकभन्दा तल्लो तह
Examples
१. ६ महिना अनुभवको प्रमाणपत्र निकालेर म त्यो स्कूलबाट निस्कें