पृथ्वी
(prithvi prthvi)
noun
Meaning in English
noun
- the Earth; world
Meaning in Nepali
noun
- सौर्यमण्डलमा भएका ग्रहहरूमध्ये मानिस र अन्य जीवहरू रहेको ग्रह; संसार
Examples
नौ ग्रहमध्ये पृथ्वी एउटा हो