रिपोर्ट
(riport)
noun
Meaning in English
noun
- report
Meaning in Nepali
noun
- १. कुनै विषयको अनुसन्धान गरेर तयार पारिएको विवरण; प्रतिवेदन
- कुनै घटना वा दुर्घटनाको बारेमा सम्बन्धित निकायमा सूचना दिने काम
Examples
१. आयोगको रिपोर्ट पनि जनताको लागि कुनै औचित्य रहेन