रोडम्याप
(rodamyap)
noun
Meaning in English
noun
- plan
Meaning in Nepali
noun
- कुनै समस्या समाधान गर्न वा निर्धारित लक्ष्य प्राप्त गर्नका लागि तय गरिएको मार्गचित्र; उपाय
Examples
१. हामीले रोडम्याप सार्वजनिक गरेको एक बर्ष भयो