सामाजिक
(samajik)
adjective
Meaning in English
adjective
- Social
Meaning in Nepali
adjective
- समाजसँग सम्बन्धित; समाजको
Examples
१. आर्थिक उन्नति, सामाजिक परिवर्तन, भ्रष्टाचारको अन्त्य र अनुशासनको विकास आजको माँग हो