सरकार
(sarakar sarkar)
noun
Meaning in English
noun
- government
Meaning in Nepali
noun
- देश वा राज्यको शासक मण्डल
- मालिक, राजा महाराजा आदिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द
Examples
मौसूफ बाट जे-जस्तो गरे पनि ' ठीक हो सरकार ! '