सार्वजनिक
(sarvajanik)
adjective
Meaning in English
adjective
- Public
Meaning in Nepali
adjective
- जनतासँग सम्बन्धित; कुनै समाज वा देशका सबै व्यक्तिको हक रहेको
- सबैले देख्न, सुन्न वा पढ्न पाउने
Examples
१. निजी र सार्वजनिक क्षेत्रको पार्टनरशिप प्रबर्द्धन गर्दै लग्नुपर्छ