सौभाग्य
(saubhagy)
noun
Meaning in English
noun
- Fortune
Meaning in Nepali
noun
- राम्रो भाग्य; राम्रो अवसर; राम्रो मौका
- पति भएकी नारीको सधवापन
Examples
१. त्यो सौभाग्य ऋतुराजलाई जुरेको थियो