शनिबार
(shanibar sanibar)
noun
Meaning in English
noun
- Saturday
Meaning in Nepali
noun
- नेपाली पात्रो अनुसार सातौँ वा हप्ताको अन्तिम दिन; शुक्रबार भन्दा पछिल्लो र आइतबार भन्दा अघिल्लो दिन
Examples
हामीले हरेक शनिबार उहाहरूको प्रतिक्रिया बुझ्ने सोच बनाएका छौं