शिक्षक
(shikshak siksak)
noun
Meaning in English
noun
- a teacher
- Teacher
- teacher; tutor
Meaning in Nepali
noun
- विद्यालयमा पढाउने मान्छे।
- १. शिक्षा दिने व्यक्ति; विद्यालयमा पढाउने व्यक्ति
Examples
हाम्रा शिक्षक धेरै राम्रो पढाउनुहुन्छ।Our teacher teaches very well.