शील
(shil)
adjective
Meaning in English
adjective
- Precepts
Meaning in Nepali
adjective
- १ वि॰ पानीमा हाल्दा नपग्लने वा पानीमा नमिल्ने
- २ विशेष किसिमको नियमहरु (ब्रत जस्तै) जसको पालना गर्दा अध्यात्ममा शीला बनाएर भवन बनाएजस्तै जग बनाउन मद्दत गर्दछ
Examples
१ भगवान बुद्धले निर्देशित गर्नुभएको पञ्चशील