सिँचाइ
(sinchai)
noun
Meaning in English
noun
- Irrigation
Meaning in Nepali
noun
- कुलो, नहर, विद्युतीय पम्प आदिबाट खेतबारीमा पानी लगाउने काम
Examples
१. सिँचाइको राम्रो व्यवस्थाले गर्दा खेती पनि राम्रो हुँदोरहेछ