सिर्जनात्मक
(sirjanatmak)
adjective
Meaning in English
adjective
- Creative
Meaning in Nepali
adjective
- सिर्जनासँग सम्बन्धित; उत्पादनशील
Examples
१. उनीहरुको सिर्जनात्मक जीवन फेरिपनि सक्रिय बनोस भन्ने मेरो चाहना छ