सुरक्षित
(surakshit)
adjective
Meaning in English
adjective
- Safe
Meaning in Nepali
adjective
- सुरक्षा र संरक्षण प्राप्त गरेको; जोगिएको; डर, त्रास र भयबाट मुक्त
Examples
१. अब माता-पिताको छहारीमा सुरक्षित रहने छौं