तगारो
(tagaro)
noun
Meaning in English
noun
- Obstruction
- Hurdles
Meaning in Nepali
noun
- बाटो छेक्नलाई तेर्स्याइने काठ
- बाधा, अवरोध
Examples
१. टहरोबाहिर सडकलाई छेकेर एउटा तगारो तेर्स्याइएको थियो