तरङ्ग
(tarangg)
noun
Meaning in English
noun
- Wave
Meaning in Nepali
noun
- ध्वनि, प्रकाश, चुम्बक, विद्युत आदि शक्तिको प्रवाह; शक्ति प्रवाह हुँदा पैदा हुने कम्पन
- पानीको छाल
- मनमा उठ्ने नानाथरिका विचार, तर्कना
Examples
१. सूर्यको प्रकाशमा विभिन्न तरङ्गका किरण हुन्छन्