टेबल
(tebal)
noun
Meaning in English
noun
- a table
Meaning in Nepali
noun
- सामान राख्ने वा काम गर्ने समतल सामान।
- कुर्सी आदिमा बसेर सामान्य लेखपढ, भोजन, काम आदि गर्न मिल्ने एक खास प्रकारको खटिया
Examples
किताब टेबलमा राखिएको छ।The book is kept on the table.