उड्नु
(udnu)
verb
Meaning in English
verb
- to fly, to fly away, to fly up
- to take off
- to be used up, to be consumed
Meaning in Nepali
verb
- अ॰ क्रि॰ [सं॰ उड्डयन+नु] १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु । २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गबारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु । ३. सिद्धिनु; खतम हुनु; नासिनु । ४. हटाउनु; मेटिनु । ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु
Examples
हवाईजहाज सात बजे उड्छ।