उन्नाइस
(unnais)
nounnumeral
Meaning in English
numeral
- alternative form of उन्नाईस (unnāīs)
Meaning in Nepali
noun
- ना॰ [सं॰ ऊनविंशति] १. दस र नौको योगसङ्ख्या; १९–को अङ्क । वि॰ २. दस र नौका योगसङ्ख्याको; एक कम बीस । > उन्नाइसौँ— वि॰ गन्तीका क्रमले उन्नाइस सङ्ख्यामा पर्ने; उन्नाइस सङ्ख्याको