उँट
(unt ut)
noun
Meaning in English
noun
- camel
- bishop
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ उट्ट < सं॰ उष्ट्रे लामो तानिएको घाँटी र लामा–लामा खुट्टा हुने, खैरो रबको, स्तनपायी तथा शाकाहारी, प्रायः मरुभूमिमा भारी बोक्ने र सवारीको काम लिइने चौपाया