उत्खनन
(utkhanan)
noun
Meaning in English
noun
- digging
- excavation
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. जमिनमुनि खनेर पुरातात्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम । २. गडेको धन, माल आदि झिक्न जमिन खन्ने काम