उत्तरदायी
(uttaradayi)
adjective
Meaning in English
adjective
- responsible
Meaning in Nepali
adjective
- काम कार्वाहीको जिम्मा लिने; जिम्मेवार; जवाफदेही
Examples
१. ऊ उत्तरदायी र कर्मठ मान्छे थियो