वस्तुस्थिति
(vastusthiti)
noun
Meaning in English
noun
- contemporary
Meaning in Nepali
noun
- घटना, विषय आदिको यथार्थ स्थिति; वस्तुगत स्थिति
Examples
१. के उनीहरूले देशको वस्तुस्थिति बुझ्ने मौका पाएका छन्?