विज्ञान
(vijnyan vigyan)
noun
Meaning in English
noun
- science
Meaning in Nepali
noun
- प्रकृति र संसारका नियम बुझ्ने विषय।
- प्रयोगात्मक रूपमा पुष्टी गरी अध्ययन गरिने विषय वा शास्त्र
Examples
विज्ञानले हाम्रो जीवन सजिलो बनाएको छ।Science has made our life easier.