विरुद्ध
(viruddh)
adjective
Meaning in English
adjective
- Oppose
Meaning in Nepali
adjective
- कुनै व्यक्ति, पक्ष, विचार, सिद्धान्त आदिसँग नमिल्ने खाल्को, विपरित, विपक्षको
Examples
१. हामी त्यसको विरुद्धमा उभिएका छौं