अभीष्ट
(abhisht)
नाम
अर्थ
नाम
- कुनै कुरा प्राप्त गर्ने चाहना वा इच्छा; चाहेको कुरा
अंग्रेजीमा अर्थ
नाम
- enthusiasm
उदाहरण
पारस्परिक सहयोगको ठाउँमा आपसी द्वन्द्व गरेर कसैले अभीष्ट पूरा गर्न सक्दैन|