चाख
(chakh cakh)
नाम
अर्थ
नाम
- ना॰ [प्रा॰ चक्ख < सं॰ चक्षणे कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित
- मानसिक आकर्षण वा रुचि; अभिरुचि; आस्वादन; अनुराग; चाह; रहर । > चाखिलो— वि॰
- चाखलाग्दो; रुचिकर; चखिलो
अंग्रेजीमा अर्थ
नाम
- interest, enthusiasm