Englishनेपाली

अभियान

(abhiyan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास । २. युद्धका लागि गरिने सैनिक यात्रा; सेनाबारा गरिने चढाइ; आक्रमण; धावा ३. पहाडपर्वत आदिमा चढ्ने काम; आरोहण । ४. नजिक आउने वा जाने काम

अंग्रेजीमा अर्थ

नाम
  1. operations
  2. campaign
  3. march
  4. expedition

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।