Englishनेपाली

अभियुक्त

(abhiyukt)
नामविशेषण

अर्थ

नाम
  1. अपराधमा दोषीको अभियोग लगाइएको व्यक्ति
विशेषण
  1. कुनै पनि कसुर गरेको भनि आशका गरि प्रहरिले पक्राउ गरि हिरासतमा राखेको व्यक्ति
  2. परिभाषाः
  3. कुनै पनि कसुर गरेको शंका गरि प्रहरिले अनुस्ण्धानको लागि हिरासत कक्षमा राखेको व्यक्तिलाई अभियुक्त भनिन्छ । उक्त व्यक्तिहरु दोषि भने नहुन पनि सक्दछन। तर तत्काल अनुसन्धान प्रक्रियाको लागि मात्र हिरासत कक्षमा राखिएको हुन्छ त्यस्ता व्यक्तिलाई अभियुक्त भनिन्छ

अंग्रेजीमा अर्थ

नाम
  1. culprit

उदाहरण

विभिन्न अपराधका अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिने गर्दछ

हिन्दी:

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।