अच्छा
(achchha accha)
निपातविशेषण
अर्थ
निपात
- सहमति जनाउन प्रकट गरिने शब्द ; एक हिन्दी शब्द
विशेषण
- राम्रो भएको वा मानिएको
अंग्रेजीमा अर्थ
विशेषण
- good, nice, fine
उदाहरण
"अच्छा साब”, - एक तीखो आवाजका साथ गाडीमा ब्रेक लाग्यो
आफ्नो उपन्यास आफैले लेखे अच्छा हुन्छ होइन दाइ ?