नमस्कार
(namaskar)
विस्मयादिबोधकनाम
अर्थ
विस्मयादिबोधक
- नमस्तेको औपचारिक रूप, आदरसहितको अभिवादन।
नाम
- प्रणाम; ढोग; अभिवादन
अंग्रेजीमा अर्थ
विस्मयादिबोधक
- a respectful, formal greeting
- A salutation; a greeting used for most purposes including hello, good morning/afternoon, and goodbye
नाम
- salutation
उदाहरण
उहाँले सबैलाई नमस्कार गर्नुभयो।He greeted everyone respectfully.
नमस्कार गर्दा आफ्नो हात खिंइदैन