Englishनेपाली

अधिगम

(adhigam)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. कुनै व्यापार वा कारोबारबाट हुन आउने लाभ; प्राप्ति; आम्दानी । २. चेतना; ज्ञान । ३. अध्ययन गर्ने काम; चिन्तन–मनन गर्ने काम । ४. पुग्ने काम; पहुँच । ५. अदालतमा न्यायाधीशले कुनै मुद्दा–मामिलाको मिसिलबाट निकालेको निचोड; निस्तुक; निष्कर्ष

अंग्रेजीमा अर्थ

नाम
  1. acknowledgement
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।