अधिगम
(adhigam)
noun
Meaning in English
noun
- acknowledgement
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कुनै व्यापार वा कारोबारबाट हुन आउने लाभ; प्राप्ति; आम्दानी । २. चेतना; ज्ञान । ३. अध्ययन गर्ने काम; चिन्तन–मनन गर्ने काम । ४. पुग्ने काम; पहुँच । ५. अदालतमा न्यायाधीशले कुनै मुद्दा–मामिलाको मिसिलबाट निकालेको निचोड; निस्तुक; निष्कर्ष