अधिकृत
(adhikrit)
नामविशेषण
अर्थ
नाम
- कार्यालयमा काम गर्ने उच्च दर्जाको कर्मचारी
विशेषण
- अधिकार प्राप्त गरेको; अधिकारवाला
अंग्रेजीमा अर्थ
नाम
- officer
- authorised
- acquired
उदाहरण
१. अधिकृतहरूले आठ घण्टा काम गर्दा खाजा र खाना खर्च पाउने व्यवस्था छ
१. यामाहा मोटर इन्डिया प्राइभेट लिमिटेडको नेपालका लागि अधिकृत वितरक मोरङ अटो वर्कस्ले यामाहा मोटरसाइकलको विराटनगरमा सोरुम खुलाए को छ