मामा
(mama)
नाम
अर्थ
नाम
- आमाका दाजुभाइ।
- आमाको दाजु वा भाइ
अंग्रेजीमा अर्थ
नाम
- maternal uncle (mother's brother)
- Uncle
- mother's brother
- a police officer
उदाहरण
मामाले मलाई घडी किनिदिनुभयो।My maternal uncle bought me a watch.